Posted by: Rahuldai July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
होइन बजै आज भोली माया पिरेम पनि बिक्री हुंदो रहेछ, नक्कली सुनको सिक्री जस्तै। नत्र धेरै को दिल किन बियर को बोटल जस्तो फुटी रहन्छ बजै। जमाना माइली बजै को जस्तो होइन, बुढा ले कुचो, बेल्ना को पेल्ना पनि सहने।
Read Full Discussion Thread for this article