Posted by: dipika02 July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

सान्नानी मलाई पनि त्यस्तै लाग्यो।
यो बौचा खाली नराम्रो अर्थ हुन गयो मात्रै भन्छ। त्यही पनि राम्रो मनले भनेको कुरा बिग्रियो भने के दोष त नि बौचा? :@
यो रिट्ठे पनि के भएको होला? कोही नपाएर मलाई पो के के भन्न थालेछ :O 
झन समय पाउने बित्तिकै हाजिर गर्न आइराछु ।  आएन भने पनि के के भन्छ, आयो भने पनि के के भन्छ :(

ह्या  जे सुकै भन तिमीहरु दुइटा । मैले बुझेकी पनि छैन के। नराम्रो अर्थ हुन भन्यौ भने पाप लाग्ने तिमीहरुलाई  हो, मलाई होइन क्या रे। बेक्कार काम कती छ आफ्नो। जान्छु अहिलेलाई। 

Read Full Discussion Thread for this article