Posted by: dipika02 July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे तिमी पनि

मलाई के भनेको हो खुरुक्क मैले बुझ्ने भाषामा भनत
हो है अरु नभएको बेलामा कुरा काटेर बस बदमाश। मुख नै बङो हुन्छ अनी देख्छौ अरुलाई के के भन्दा
बौचा म किन रिसाउने? रिसाउनै पर्ने कुरा गरेको हो रिट्ठेले? होइन होला?
ल उल्था गर त साथी मलाई। नराम्रो केही भन्नलाई त मैले के गरेकी छु र रिट्ठेलाई?
चिप्लु र सान्नानी लाई सोधी हाल्छु नि म तिमीहरुले भनेनौ भने। 

सुन्तले दाई नमस्कार!!

Read Full Discussion Thread for this article