Posted by: serial July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

मैले उल्ठा गर्‍यो कि त बुझी हाल्छनी दिपिकाले
अनी रिट्ठे को बाल बाँकी हुँदैन - तेसैले उल्ठा नगरु होला है चिप्ले
नत्र दिपिका रिसाको पनि देख्छौ हामीले

तिमीलाई खासै केही होइन - त्यो चाँही उल्ठा गरर्छु है
बौचा एउटा खोज्नु पर्‍यो नि चिप्ले छिट्टै
ल गरिदिये

उल्ठा गर्न निबेदन का साथ $ ५० पनि राख्नु पर्नेछ।

Read Full Discussion Thread for this article