Posted by: chipledhunga July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

लहरे, के भनेको हो रिट्ठेले? अनि किन दिपिका ले देख्यो भने रिट्ठे लाई मार्छ भनेको?

सुन्तले: चौतारी भनेको घाम ताप्ने ठाउँ नभै घामबाट बचेर शीतल थाप्ने ठाउँ भएको जानकारी गराइन्छ। घाम ताप्न परेमा चौतारी परिसरबाट बाहिर जानु पर्ने कुरा पनि अवगत गराइन्छ।   
 
Read Full Discussion Thread for this article