Posted by: SurNaTal July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
यो सुन्तले पनि जिवितै छ भन्ने जानकारी दिन झुल्किएको छु चौतारीमा।
सबै बन्धुहरुमा तारेमाम भनेर माम खान जाम भन्ने योजना हो।
समयले धोका नदिए माम पछी पुन: घाम ताप्न आउने प्रतिबध्धता ब्यक्त गर्दै बिदा चाहन्छु।
नमस्ते।
Read Full Discussion Thread for this article