Posted by: dipika02 July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार गरे है सबैलाई।
भ्यएको बेलामा आइहालेकी आफ्नो चौतारीलाई अनी चौतारीका आफ्नै दौतरिहरुलाई सम्झेर।
कस्तो सुन्सान छ नि, लौ न के भयो?
मेरो पनि मामाको जस्तै तीन राउन्डको नमकार हो है यो।
सबै जना आरामै हो त?
फेरी भेटौँला है। 
Read Full Discussion Thread for this article