Posted by: ratobhaley July 30, 2008
Himani goes to Singapore
Login in to Rate this Post:     0       ?        
Paras has joined his family as mentioned in mysansar.com. Does anyone know what MMS is? I thought it was SMS.

सिंगापुरबाट माइसंसारलाई ‘युवराज’को एमएमएस

‘सिंगापुरमा पनि सुध्रिएनन् पारस’ शीर्षकमा माइसंसारमा ब्लग छापिएपछि सिंगापुरबाट ‘युवराज’ले एमएमएस गरी त्यो ब्लगमा लेखिएको कुरा गलत भएको जिकिर गरेका छन्।

एमएमएसमा प्राप्त थप फोटो र सन्देशको विवरण भित्र।

‘युवराज’ नामबाट सिंगापुरको मोबाइलबाट आएको यो एमएमएसमा पारस यता आएर धेरै सुध्रिसकेको जिकिर गर्दै यस्तो लेखिएको छ-

Hello my sansar,my name is yubraj.just want to high light that a few days ago u have written regarding our prince paras which is really unbelievable. Now he has changed a lot. So pls do not write anything which killed his dignity. dont write un necessary thing regarding him. Hope u understand. Thanks buddy. Yubraj from singapore.

एमएमएसमा दुई वटा फोटो रहेका छन्। सिंगापुरमा रहेका पारसको कुनै पनि फोटो सार्वजनिक भएको यो पहिलो अवसर हो।

Last edited: 30-Jul-08 11:25 AM
Read Full Discussion Thread for this article