Posted by: miss_ me July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

माइलीआमा,

 मैले त हउरलै सम्झे । यो बुढी कस्ती होलिन कहिले रिसाम्चिन कहिले हसाम्चिन कहिले राउरो कुरो अर्छिन कहिले गाली अर्छिन -- म नि यस्तै बुडी हुन पाए त --- भनेर सम्झिदै  गित हेरी बसे -- हातै जोड्न बिर्सिरइचु का  

लहरे बौचा को आज फुर्सद नहुने रइच  उसो भा --

Read Full Discussion Thread for this article