Posted by: Amazing July 30, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
सपनाको लागि यो पुरुष सँग को प्रथम शरीरिक मिलन थियो। निरनको लागि महिला सँगको  प्रथम शाररिक मिलन थिएन।
----
तुमने जो देखा सुना सच था मगर,
इतना था सच य किसको पता.....


दिपिका साथी, तिमीले जे पायो त्यही आरोप लाउन पाईन्छ? तिम्रो यो बक्तब्यले सारा पुरुश्हरुको अपमान भएको महशुश गर्दै आजै देखी ३ दिने नेपाल बन्द अनी २ दिने चक्का जामको बिरोध शुरु गरेका छौ
। अबको प्रश्तुतिमा यस्तर्फ ध्यान नगएमा अझै कडाइका साथ सडकमा उत्रने चेतावनी पनि एही बिज्ञप्ती  मार्फत दिन चाहन्छौ।

प्रत्यत्क्ष रुपमा दिपिका लेखनद्वारा पीडित संघ

अस्तु

--------

Jokes a part ...
...एकदम राम्रो प्रश्तुती छ, अर्को भागको तिब्र प्रतिक्षामा
Read Full Discussion Thread for this article