Posted by: Birkhe_Maila July 30, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

माष्टरनी नानी, रिट्ठे, माइलि बजै, सान्नानी, चेली नानी र चौतारी रसरंग प्रधान, महामहिम लहरेकान्त लाकौल ज्यू लगायत सबैलाई जदौ!

मेलाको कामले फुरसद नपाइने संकेत छ, मिलेमा फेरि हाजिरी जनाउने नै छु, तबसम्मको लागि आज्ञा दिनुहोस- नमस्कार!

Read Full Discussion Thread for this article