Posted by: miss_ me July 30, 2008
Login in to Rate this Post:
0
?
हरिशरणम!
आज त चिया नि छैन र'च ? प्रिति दिपिका कता गइरइचन ?
'हेरिराख तिमेरु नि एकदिन बुडो हुन्छौ!'
जिम्माल बा भै सके धेरै जसो
हउरलै सन्चै?