Posted by: Maaili_Budhi July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

आज जिम्माल बुड ाकता गएचनकनि ? धोबिनिको भट्टितिर लाइचनकि कसो? एसबेला सम्म मुन्टिदैननका....भट्टियाँ धोबिनिको झ्वाइँख्ट्टे खाँदैचन कि? म बुडिले बुडेसकालाँ सौता बेहोर्नु पर्लाजस्तोचका! सम्जँदै ढल्चु कि झैँ हुन्च नाति लहरे समात समात म बुडिलाई मुर्चा पर्चु कि जस्तो लाउच।

Read Full Discussion Thread for this article