Posted by: dipika02 July 29, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

पर्बत्या ज्यु धन्यवाद! यो भाग चै अली रोम्यन्टिक नै पर्‍यो।

मामा धन्यवाद!होइन मामा मैले मेरो मामा को कथा त सुरुवात नै खतरा सँग मामा को परिचय बाट गर्छु नि।  हो र? यती सम्म पनि मिल्यो। अब चै सच्चि हो मिल्दैन।

फुच्छे धन्यवाद! तिमीले भने जस्तै यो पाली चै  अली अलग प्रस्तुती प्रस्तुत गरेकी। कस्तो लाग्यो भन है।


कलेजो तिम्रो हौशलालाई पनि प्रणाम नै गर्ने बेला भईसक्यो होला अब त। धन्यवाद!

मिस दि हा हा हा बस्नु पर्दैन अनसन। म थप्छु नि है।

प्रेरणा, सिसु मलाई खोजेकी हो? :-)

अर्को भाग चिट्टै टाँस्ने छु।

Last edited: 29-Jul-08 05:01 PM
Read Full Discussion Thread for this article