Posted by: serial July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
मलाई त सन्चो बिसन्चो नि सोधेन -
सधैं तेस्तै बोल्छु म त - खोइ अर्को तरिकाले बोल्न आउँदैन
कथा त लेख्न हुन्थ्यो - लेख्न पनि आउनु पर्‍यो नि
आको भाभे साझा भरिदिन्थे -
नआउने लाई लेख रे के फेरी - लहरे लँगडा लाई दौड भने जस्तै हो यो त
अनी रिट्ठे काणा लाई सुन भया जस्तै - कस्तो दिन देख्नु पर्‍यो लौन
Read Full Discussion Thread for this article