Posted by: dipika02 July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

लौ न लहरे त आउने बित्तिकै कुटुला जस्तो पो गर्छ।
म पनि कुरेको कुर्यै नि लहरे कथा लेख्न। मेलापात ले पेलेको छ मलाई। बिस्तारइ टाँस्छु नि .
हा हा हा भाउजु कती हसौने। ल म कपाल कोरेर बस्छु दाइलाई लिन पठादिनु  है।

रिट्ठे हेरन साथी मेला पात ले फुर्सद दिएन सञ्चै छौ साथी? म त ठीक छु।

ठुल्दाइ छु दु ल :)

Last edited: 29-Jul-08 04:34 PM
Read Full Discussion Thread for this article