Posted by: Rahuldai July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

न रिसा न रिट्ठे, सान्नानी को आँखा होइन ब्यारे औंला कमजोर भए छ। रिट्ठे लाई तित्थे भए छ।

 


झिना मसिना कुरा अल्झिने बेला छैन, यो जटिल समयमा। म के भन्छु भने, रिट्ठे, टिट्ठे जे भए नि राष्ट्रको लागि रिट्ठे जस्तो ह्यान्सी को आवश्यकता छ। म के भन्छु भने रिट्ठेहरु लुक्ना ले देशमा सलमान खानहरुको अतिक्र्मण भएको छ। सीमा मिचिए त फेरी फू गरेर फिर्ता गरौला, देशका च्वाँकहरु बिदेशिन थालयो भने रिट्ठेहरुको हाल बेहाल हुन्छ। त्यसैले म के भन्छु भने, आउ रिट्ठे अगाडी बढ, हाम्रो एतिहासिक पार्टिका सबै च्वाँकहरु पर्खेर बसेका छन। जय नेपाल। 
 

Read Full Discussion Thread for this article