Posted by: सान्नानी July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

हैन रित्ट्ठे ले कैले सोध्यो र माइली बजै कता भनेर? एक जनले सोध्यो अर्कोलाई उत्तर दिन्छिन यि बुढी सधैं के भा हो यिन्लाई? अनी चम्सुरी भन्या त दुब्ली पातलि सानी ख्याउँटी जस्तो पो सुनिन्छ त। जिम्माल बा, रिट्ठे, लहरेको बर्णन मा त म धम्मर धुस छु त

ए भाउजु बिचरी कती काम ले दु:ख दिएछ दाइले यसो हेल्प गर्दैनन कि क्या हो?

Read Full Discussion Thread for this article