Posted by: chipledhunga July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

बल्ल आछन् एक दुई जना। एक माना बासी भात हसुरें रिठ्ठे, तिमीले नि? लहरे बाउचा क्या हो त्यस्तो सित्तैंमा पायो भन्दैमा बेस्सरी खाएर चौतारीमा झुसिलो डकार निकालेर बायु प्रदूषण बढाउने?   
Read Full Discussion Thread for this article