Posted by: miss_ me July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

 बौचा,

 अइले बौछा भन्चु अनिखेरि हउर नि  हेमसम  हुनुपर्ला नि  बेऔती पार्लर गएर के

माइळी आमै ,म छोरी हो के । उमेरले डाँडो काटे'सि छोरीले नानिति देख्न थाल्नुभा'छ सुद्दि छै हराओ कि हउरको  

यो  गिज हउरले क्यारी सुनुन्छ बाबै किर्तन नै अर्न नमिल्ने रईच ।  यो के जाती कम्फुटार झ्याप्पै  निभ्यो करे   मेरोआँ त अनि पछि फेरि कम्फुटार शुरु'ट खोल्नु पर्यो  

Read Full Discussion Thread for this article