Posted by: Rahuldai July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

कती कराउन सक्या होला माइली बजै त? बिरामी सिरामी त शिरानी हालेर पल्टिनु पर्ने मा मुखाले पल्टन खेली रहनु भाछ। बुढा है गोडा न मिची कन कता गए, हाटाँ तरुनु सित मारुनी नाच्दै होला, पात्तेको बुढा।


अब ट्रेन को ट्याम भयो, मिटिङ सके सि ३ बजे मात्र उपस्थित हुने जानकारु गराउछु।

Read Full Discussion Thread for this article