Posted by: serial July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
कहाँ मिस्मी नातिनी हुनु बजै
जिम्बाल भन्दा दुई बर्ष ले कान्छी भन्नेछी बजै भन्दा ५ बर्ष ले कान्छी भन्यो
हिजो अस्ती यो के हो बेऔती पार्लर गरेर आकी रे तेही भर एती राम्री देखेकी रे
बजै नहुदाँ चौतारीको जेष्ठ महिला हुन यिनी - खोइ कुरा बुझ्या बजै
Read Full Discussion Thread for this article