Posted by: miss_ me July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

लौ न नि यि माइलीआँ त कस्ति बाइ! 

मदन्वा त्यस्तओ हैन के ।हउरले चिन्तै अर्न पर्दैन भन्चु। जिम्माल बा सअ जाने  अनिखेरि कुम्लेको रातो भाले चोरेर लाने , अनिपछि हउरले   बिमार छु भन्नु भन्दा पहिले 'कुखुरिकाँssss'र्न फठाउनी  अनिपछि सेकुवा संझिदै हउरलै  कोखो दुखेओ दवाइ कम बोल्ने अराउने  खाले   दिन्छन । साह्रै ज्ञानी पो छन्  क रे

Read Full Discussion Thread for this article