Posted by: serial July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

मुख बन्द गर्‍यो भने कोखो दुख्या निको हुन्छ रे
कुरा सुरा बुझ्नुछैन। एक घण्टा चुप लार के बस्याथ्यो - ४७ घण्टा त पुरै बाँकी थियो -
तिम्रै लागि भन्या हो बजै - अरुको लागि भाभेत बालै दिन्नथे नि -
के गर्ने बुढी बजै को मुया लाग्छ र मात्र - नत्र मलाई के को ठस्ठस मि फेरी -

फेरी रिट्ठे बुआरी भन्या को नि - अझै सम्म छोड्या छैन रिट्ठे लाई जिस्काउन  

Read Full Discussion Thread for this article