Posted by: serial July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ लोल
मिस दिदी लोल

खोइ बजै आएन त - भन्या मान्छ जे होश बजै ले
ल गाम्ले हो - आज र भोली बजै लाई जे भने नि - बजैले केही नगरनिरे - बोल्दा पनि नबोल्नी रे
चान्स एही हो - मौका आउछ पर्खदैन - मौकामा चौका हान्दे हुन्छ

अब ठुल्दाइ पनि - बजैले कुरा पठाइसक्याछ - सबै कुरा मिलाउने बजै छ नि - बजै भइन्जेल के को चिन्ता
होइन बजै - खै किन नबोल्या - बिर्सेंछु है सरी - आज बजैको मौन ब्रत 

Read Full Discussion Thread for this article