Posted by: Rahuldai July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

लहरे, चौतारीमा चरा कराएको आवाज कि चरी कराएको आवाज सुन्यौ?

 फेरी एकपटक कान ठाडो पारेर सुन त । ( बिचरा- बिचरी हरु कराएको सुनेको होला।)

 कान पनि काम नलाग्ने भए छ, जवानी मै बौचा को। कसले छोरी देला खै?

Read Full Discussion Thread for this article