Posted by: serial July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

बजै ले केही नबोलेको आधा घण्टा हुन लाग्यो -
कस्तो कानै शान्ता छ - चौतारीमा  कस्तो चराहरु करा आवाज सुन्छु म त -
नत्र कहाँ सुन्न पाईन्छ र - खोकेको गाली गरेको आवाज बाहेक - है बजै

अनी मिस दिदी कहाँ मदनवा कहाँ लग्ने पर्दैन - निको हुन्छ क्या - चुप लागेर बस्यो भने

ठुल्दाइ छु ख:,

Read Full Discussion Thread for this article