Posted by: serial July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

कोखो दुख्यो रे - लौ न के भयो बजै लाई -
पर्दैन केही ओखती गर्नु पर्दैन - दुई दिन कसैसँग नबोली चुप लार बस्ने तेसै निको हुन्छ
सक्नुहुन्छ त गर्न - ल ल केही नबोली बस्नु है - फेरी बोल्यो भने निको हुन्न नि फेरी भन्द्याछु

तारेमाम् सबैलाई
जिम्बाल लोल 

Read Full Discussion Thread for this article