Posted by: chipledhunga July 29, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

सान्नानी, त्यती भए नि ल्याइदिछौ। तर फूल अलि बढी पाके जस्तो लाग्यो। पहेंलो भागको अलिअलि लेदो निस्केको मनपर्थ्यो।  अनि यसो दुई चाना बेकन पनि भए झन मिठो हुन्थ्यो।
गन्नु महात्म्य चाँही ट्युब लाइट पाराले अलिअलि बुझ्ने भईछु।  
Read Full Discussion Thread for this article