Posted by: ठुलदाई July 28, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

माइली  बजै,

बडा मीठो थियो त्यो गीत लालमोहन रसबरी बर्फी जुलेबी जस्तै। बुझ्ने भए पो लहरे ले?
अली सुस्त छ क्या बौचा को किड्नी ।

लौ आज लाई यही बिश्रान्ती, ॐ शान्ती ॐ शान्ती।
तारेमाम।

Read Full Discussion Thread for this article