Posted by: serial July 28, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
धाँधली गरी बोर्ड फर्स्ट हुनु भएका चौतारी सदस्य श्री पर्वते पुडासैनि लाई पहिले बधाई दिन चाहन्छु

रिसाउने त कुरै भएन नि पर्वते - किन रिसाउठे र म - आफ्नै फाईदा को कुरा हो

के हाप्स् दिसकेको हो - अनी धेरै बिजी छ जस्तो छ नि काम मा - मारामार हो
Read Full Discussion Thread for this article