Posted by: बिस्टे July 28, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
भान्जी नानु दोस्रो भाग पद्छु भनेर बसेको त तेस्रो पनि राखिसकेको रइछौ बोनस।
कथा एकदमै मजाले बहेको छ्, मैले अघिन भने झै दोस्रो र तेस्रो भाग पढ्दा पनि भान्जी ले कतै मामा को कथा त लेखेकी हैन भन्ने जस्तो भान भईराछ,खैर कथा पस्कने सैली एकदमै राम्रो छ्,निरेन र सपना को आगामी बैवाहित जीवन को अनुमान लगाएको छु कत्तीको मिल्छ त्यो चाँही अहिले भन्दिन चौथो भाग पढेपछी भनौला।
Read Full Discussion Thread for this article