Posted by: Deep July 28, 2008
शृंखला
Login in to Rate this Post:     0       ?        

काममा दाईँ छ अचेल, आज गोरु धपाउनेमा एक लम्बरमा पार्देछन मलाई। अझै धपाउँदै छु। धन्यबाद भन्दै थिएँ साथीहरुलाई त्यो क्रम पनि हतारमा रोक्नु पर्यो।

शृङ्खला बढाउँछु म मौका पाउने बित्तिकै।

साथीहरुको सदभावको लागि हार्दिक आभार।

Read Full Discussion Thread for this article