Posted by: Rahuldai July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

काजु भात हैन आज मासु भात। सब का सब अल्छि हाईीईी हरु। हाईीईीइ गर्दै होलान तर २ अक्षर टाइप हान्न बाईीईी भन्दै छन।

हर्के पनि मुख देखाउदै टाप, महिला पार्टी नि कता मेला भर्न भेला हुन गएका हुन?

जिम्माले ले हिजो एक्मुष्ठ भेट्यो रे भन्ने सुनेको , आज आइस सेक्दै छन रे।

Read Full Discussion Thread for this article