Posted by: ritthe July 28, 2008
Login in to Rate this Post:
0
?
हर्के हवल्दार कता लम्क्यो, राती त राती दिउसै चम्क्यो? तारेमाम
बिस्टे पाटको हसुराइ भो?
पर्बते कता पल्क्यो अचेल? अघी ब्यान त भुसुक्कै एक्पटक त देख्या हो !
कुम्ले नि कता भास्सियो हिज आज?
माइली बजै खोइ त? बिचरी जिम्माल बा लाई कुचो उदाउदा उदाउदै हात पो दुख्यो कि? रि-सोच गर्नु पर्योन्त ठुल्दाइ !
ठुल्दाइले काजु भात खानु भो त टरकको?
बौचो कता गयो त फेरी?
Last edited: 28-Jul-08 01:49 PM