Posted by: ritthe July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

कस कस्ले के के सोच्दै होलान !

लहरे - ह्या मैले लेखे पछी कसैले त लेख्या छैन, ऐले आउँलान नि कोइ ! काम पनि त गर्नु पर्‍यो नि !

ठुल्दाइ - क्या गजब छ बा ! कोइ नि त रइन्छन ! ऐले पछी नै लेखौला ! तेतिन्जेल यती काम सकिहालुम माम खाइहालुम तारेमाम !

सान्नानी - कस्तो सुनसान रइछ ! होस् ऐले कोइ आएपछी लेखौला म नि !

दीपीका - खासै कोइ त छैन रइछ नि ! म पनि बरु यती काम सकिहालुम न त !

पिया - कस्तो सुनसान रइछ आज त लोल ! ऐले पछी 'नमस्ते' गर्न जाउला ! उता चिच्याउने बाकस तिरै भिडभाड होला बरु !

Read Full Discussion Thread for this article