Posted by: OcRam July 28, 2008
टीका लगाउने तरिका
Login in to Rate this Post:     0       ?        
टिकाको बारेमा त थाह भएन, तर हातका औलाहरुको बारेमा नेपालीका प्राध्यापक कोषराज न्यौपानेले भनेको कुरा यहाँ राख्न मन लाग्यो।

डाबर लाल दन्त मन्जनको बिज्ञापनमा देखाए झै चोर औलाले दाँत माज्नु शास्त्रको दृष्टीमा दोष हो। हातका हरेक औलाका आफ्नै काम छन् सरसफाईमा जस्तै:

१  कान्छि औला:   कान कोट्याउने
२  साँहिली औला:  आँखाको चिप्रा झिक्ने
३  माझि औला   :  दाँत माझ्ने (औलाको प्रयोग गर्दा)
४  चोर औला  र बुढी औला    :  सिंगान फाल्ने

यो कुरा प्राध्यापक कोषराज न्यौपानेले लगभग ७ वर्ष अगाडी नेपाली पढाउने क्ममा भनेको कुरा जस्ताको तस्तै राखेको हुँ। धन्यबाद।

Read Full Discussion Thread for this article