Posted by: Stat July 28, 2008
टीका लगाउने तरिका
Login in to Rate this Post:     0       ?        
टिका लगाउने तरिका स्थान र परिस्थिती बिशेष फरक फरक हुन सक्छन । जस्तो दसैं मा लगाउदा जहिले पनि पन्जा माथि फर्काएर लगाउने चलन छ भने दैनिक टिका लगाउदा बुढी औलाले मात्र लगाइदिने गरिन्छ । अनी बिशेष पूजा हरु पछी ग्रहण गरिने टिका हरु एक भन्दा बढी हुने हुँदा फरक औंला प्रयोग गर्ने चलन छ। जस्तो कुनै लामो पूजाबिधी पछी लगाइने टिका मा रातो अबिर सहितको टिका, पहेलो टिका, चन्दन मात्र र अग्नी होम बाट निकालिएको टिका (शायद तिलक भन्छन कि?) मिसिन नपाओस भनेर फरक फरक औंला प्रयोग गरिएको हुन सक्छ । तर कुन औंला प्रयोग गर्ने, निधरको कुन भागमा लगाउने र औंला माथि वा तल फर्काउने जस्ता कुरा हरुको केही संकेत चाँही होला नै
Read Full Discussion Thread for this article