Posted by: serial July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
बिस्टे ले फेरी बिहा गर्ने रे - बजै ले केटी खोजिराछे
जहाँ केटी माग्न गये नि केटा पढेलेखेको हुनु पर्छ भन्नि रे
बिस्टे लाई बोर हुनी रे - उहिले नपढेको हुनाले खुब दु:ख पायो यो बिस्टेले
अब त ज्यान गये नि पढेरै छार्छु भनेर कम्मर कसेको छ बुढाले
२ क्लास सम्म त पास गर्ने हो जसरी भेपनी भनेर भन्दै गाउँ दुल्दैछन् बुढा
तेसैले सोध्या होला मिस दिदी लाई - ल मिस दिदी दुई क्लास पास गराइदिनु पर्‍यो बिस्टे
लाई 
Read Full Discussion Thread for this article