Posted by: बिस्टे July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
एक छिन ब्यस्त भाको त एक हुल छिरी सकेछन
ठुल्दाइ: मैले ल्या च्या लाई अमृत सम्झेर पिउनु भएछ,ठुल्दाइ केही बेर स्वर्ग मा जिउनु भएछ।
सम्धिनी ज्यु : नमस्कार अरे है सम्दिनी ज्यु,चन्दन ल्यानु भा छैन पसुपतीआट? अनी ढाड कस्तो छ् नि हउर को अहिले ?
भान्जी: तेही त सधैं कि नातिनी कि भान्जी ले पकाको मात्र के खानु भनेर नि,अनी तिम्रो आँखा दुख्या कम भो त ?
सान्नानी: हो भन्या बिचरी भक्खर कि नातिनी लाई ब्यान ब्यान देखी दु:ख दिन्चन भनेर नि आज हउरबा ले बनार ल्या नि च्या। हिजो राती भुन्टी ले सुत्न दिन कि क्या हो?
चिप्ले: आज त ज्ञानी भर चिया बिस्कुट खाइछौ,सान्नानी लाई भे कत्ती दु:ख दिन्थ्यो।
रिट्ठे : जदौ ! सप्तान्त कस्तो रह्यो त मित्र?
लहरे: छु ख: पासा? कत्तिको को बिजी हो नि आज?
मदनवा: जे राम जि के फर्काइलिएछ हामी नि, अनी तिमी नि मुन्तरी हुन लायो रे भन्ने सुनेथे केरे, के हो ?
मास्टर्नी: धेरै दिनाँ देखा पर्नु भो नि नानी, आरामै हुन्हुन्च? एस्पाली प्रौड शिक्षा को किलास राख्नु भा छ् कि नाई?
Read Full Discussion Thread for this article