Posted by: chipledhunga July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

ब्यान ब्यान के को हल्ला? रिट्ठे ले म: म: बनाएको हल्ला हो कि?

कसलाई केको धन्दा ठुल्दाइलाई म:मको धन्दा।  

तारेमाम चिप्ले, बिर्खे बुढा संग जमेन य्प सप्ताहन्त?

दुई हप्ता अघि भेटेदेखि फेरि सम्पर्क भा छैन ठुल्दाइ।  जिम्मालबा, खोइ यसो भेटघाट गर्ने हैन त फेरी? 

अरु सबैलाई तारेमाम। 

 

 

 
Read Full Discussion Thread for this article