Posted by: Deep July 28, 2008
शृंखला
Login in to Rate this Post:     0       ?        

somewhereondearth,

"...क्यार्ने हो प्रभो??"

अब अर्कालाई लेख्या लेटराँ सेन्टी हुनु भन्दा त बरु उता उर्लाबारीकी सुनीतालाई "लेटर लेखन न मलाई नी--पढ्न मुन लागेर भनेको उल्का हुन आँटी रछ हउ" भन्ने हो कि त? हँ प्रभो? सुनीतालाई अस्ति पोखरिया तिर देख्या जस्तो लाग्छ -- ल है प्रभो--गरी खाम्।

serial,

"दीप ब्रो सकेको हो - नसकिनु पर्ने जस्तो लाग्याथ्यो.."

हो नी प्रभो सकाउन हुन्थ्यो के त तरुनीको कुरा --- राम राम राम---

chipledhunga ,

"लास्टाँ सधैं सस्पेन्स फेरी।"

प्रभो, ससपेन्स त्यै लास्टाँ हुँदा त यो हालत छ झन सुरुमै भा भे त ---

Dipika02,

"क्रमश: छुटेको हो?.."

हो रे छ -- उ बेलाँ आफुले नी क्रमस: देखिएन --आखिराँ त्यो छुटेको क्रमस:ले चुटेको अलि अलि हैन आफुलाई--

Nepal ko chora,

"बाकी भाग नि पढम न त ..."

हस प्रभो ठोक्न पर्छ प्रभो -- पस्किन्छु अर्को भाग भनेको खै -- छडकिन त छडकिदै छ --पाक्ना साथ प्रभोलाई भाग लाई हाल्छु --

...क्रमश:..

 

 

 


 

Read Full Discussion Thread for this article