Posted by: dipika02 July 28, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

माइला दाई धन्यवाद! लौ काल्पनिक कथा फेरी सुरुमै लेखेकी त मेरै दाई, मामा अनी साथीले भोग्नु भएको कुरा हरु पो परेछन। अब मिल्दैन होला।


कान्छा धन्यवाद!  लौन यो पाली त कती लामो लेखेको छु है। पखन बिस्तारै पढ्न रमाइलो हुन्छ, फेरी मलाई लेख्न पनि सजिलो हुन्छ नि त।


लहरे धन्यवाद! तिमीले पानी छ्याप्छु भनेको भएर नै छिटो उठेको साथी म। तिमी ए. सि. भयौ रे? तिम्रो गाउमा त चिसो बढी हुन्छ भन्ने सुनेको थिएँ भयो साथी ए सि नभएकै राम्रो। चिसो ले समात्छ फेरी।


कलेजो धन्यवाद! तिमी पनि लेखेको भन्दा बढी नबुझन है। यो कथा काल्पनिक हो। त्यसैले जे लेखेको छ त्यही बुझ न है :-) 

Last edited: 28-Jul-08 08:57 AM
Read Full Discussion Thread for this article