Posted by: सान्नानी July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ हजुरबाले नातिनिलाई धेरै दु:ख दिन थाले गाम्लेले भनेर माया गरेर आँफैले चिया नास्ता ल्याउनु भाको आज। 
माइली बजै हऊर्सँ किन बोल्दिनथे र म? हजुर एक्जना त हुनुहुन्छ नि ह्याँ सबलाई ठीक पर्ने, अनी हजुरसँ नबोली नि हुन्थ्यो होला त?
OMG आधा घण्टा भैसक्दा पनि पाँच दिन अझै बाँकी रैछ लौन चिप्ले है है है?
Read Full Discussion Thread for this article