Posted by: Rahuldai July 28, 2008
Login in to Rate this Post:
0
?
तारेमाम बिस्टे ,
चिया वाह ! वाह ! मरुभूमी मा अमृत बर्षे जस्तो भो।
मिला पार्टी कता हो? चिया पकाउन पर्ला भनेर टाप। फकाउनु पर्ला जस्तो छ, बिसेटे ले चिया ल्याइ सक्यो, छिट्टै पाल्नु होला।