Posted by: serial July 27, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
ल पढियो - अब के भन्ने त
राम्रो छ भएर भन्नै परेन नि थाहा भएकै कुरा हो
तिम्रो अरु कथा हरु भन्दा भिन्न तर धेरै गहिरो - यो भाग चाँही मलाई एकदमै मन पर्‍यो।
के भन्ने के भन्ने भो - शब्द बै छैन भन्नु न यानी स्पीच्लेस। यो भो कथा सम्बन्धी कुरो
अब अली मजाक गरु न है -
आज त चाडै उठिछे - कस्तो चाडै उठेको नि - बाल्टिनमा पानी भरेर ल्याएकोथ े - केही गर्नै
पाएन - क्या बोर - होली खेले जस्तो गरुँ भनेको - के गर्ने

"उ आफुनै एउटा सफल छत्रा थिई। पढेदेखी दोश्रो कहिले भईन। तर त्यो कुरा उस्ले निरन्लाई कहिले सुनाइन। सुनाइरहनु पर्ने जरूरत पनि देखिन।"

यो हरफ चाँही मलाई निक्कै नै राम्रो लाग्यो। आइ क्यान इमाजिन के सपना कस्ती होली भनेर। उस्को हरेक क्याराक्तर बयान गरे जस्तो छ यो एक हरफ्ले।
मैले देखेको चिनेको केटीहरु - सपना जस्ती चाँही भेटेकी छैन ल - ग्यारेन्टी ल
"रूपको घमन्ड उस्लाई कहिले भएन। मानौ उस्लाई थाहै थिएन उ कती सुन्दर छे भनेर।"
बिरलै पाइएला एस्ता केटीहरु - लाखौं - होइन होइन करोडौ मा एक -

म त पहिले नै फ्यान थे दिपिका को लेखाइको - अब त ए. सि. नै भये ल - अर्को भाग चाडै पढ्न पाइयोस्
Read Full Discussion Thread for this article