Posted by: dipika02 July 27, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
नेपाली ठिटा स्वागत गरें र पढिदिनु भएको मा धन्यवाद!

सान्नानी धन्यवाद! अर्को भाग लामो लेख्न प्रयास गर्छु है।

चिप्लु धन्यवाद!कथा अगाडि पनि बढाउछु झन चौतारी त छिरी हाल्छु नि

ठुल्दाइ धन्यबाद! छोटो भए पनि भोटो जस्तो लागेछ खुशी लाग्यो

लहरे धन्यवाद साथी! लौन तिम्रो वास्तविक जीवन सँग मिल्यो रे। पिर नगर। अब मिल्दैन।
 
पिया धन्यवाद! म सके सम्म छिटो टाँस्छु है।
 
नेत्र धन्यवाद! पढिदिएकोमा, अर्को भाग छिट्टै टाँस्छु है।
 
नेप्चु धन्यवाद! हो यो कथा अली गम्भिर नै छ।
 
यक्कु  बारम्बार पाईरहेको हौसलाको लागि धन्यवाद!
 
सोम ज्यु धन्यवाद! अब त हजुरको पनि लेख्ने बेला भएन। माइला दाइलाई भन्दै हुनुहुन्थ्यो नि के के लेख्छु भनेर। सुरु गरिहाल्नुस् न है।  
 
नारायण धन्यवाद!  फोटो हेर्दै बोल्ला जस्तो केटी चाहियो? फोटोमै त बोल्नेले सच्चिकै त फेरी कान पकाउली नि। गाह्रो पर्ला है फेरी।
 
शुभ धन्यवाद! म भन्छु नि है पछी के के हुन्छ भनेर।
 
कान्छा धन्यवाद! यो पाली चै अली भिन्दै लेखु भनेर सोछेकी।
 
सुन्तले दाई धन्यवाद! गज्जब को लाग्यो भन्दा खुशी लाग्यो। हजुरहरुकै हौशलाको नतिजा हो यो।
 
पर्बत्या ज्यु धन्यवाद! धेरै हाँसियो अब अलिकती  चै जिन्दगीको  अर्को पाटो प्रस्तुत  गर्न खोजेको।
 
एकल ज्यु, यो धागो मा स्वागत गरे। धन्यवाद! अर्को धागोमा मेरो कमेन्ट राम्रो लाग्यो भन्नु भएको रहेछ। त्यस्को लागि पनि धन्यवाद है।

मामा यती सम्म त कथा वास्तविक जीवन सँग मिलेछ तर अन्तिम भाग सम्म मिल्दैन होला र नमिलोस पनि। मेरो मामाको लागि मिल्ने कथा म अर्कै लेख्छु, यो होइन।  
 
लहरे र कान्छा कस्तो सुतेको पनि देखी नसहेको तिमीहरुले। पानी छ्यप्छु रे। भयो म छिट्टै उठ्छु बरु।

कलेजो धन्यवाद! हुन्छ हेरदै जाउ है त म कहाँ कहाँ लिएर जान्छु। 
 
साथी Amazing  धन्यवाद! यो पाली चाइ रोम्यन्टिक है त। भन है कस्तो लाग्यो भनेर। अनी आफ्नो कथा पनि लौन बढाउन अगाडि। 
Read Full Discussion Thread for this article