Posted by: sajhabusaima July 26, 2008
where is Basterd Gagan Thapa now,
Login in to Rate this Post:     0       ?        
साथि हो हामि आर्काको ढाड मा हिडेको जुम्रा देख्छौ तर आफ्नो आङ मा हिडेको भैसि देख्न सक्दैनौ किनकि यो तपाइ र मेरो मात्र होइन यो हाम्रा बाउ बाजे देखि को रोग हो र यहि कारण ले देश को बिकास भएको छैन ।कसैले अलिकति केहि गर्ने प्रयास गर्यो कि खुट्टा तानि हाल्ने ।  यदि हामिहरु मध्ये एक जना जो गगन थापा ले यस्तो गर्यो या गरेन भनि रहेका छौ , त्याँहा पुगेर गरौ र अनि भनौ गगन कति पानि मा । मैदान सबैका लागि खुल्ला छ अमेरिका मा बसेर तपाइ र म जस्ता एउटा आफु र आफ्नो परिबार मात्र सोच्न सक्नेले देस को लागि रुम मा बसेर सोछ्न त सक्छौ तर गर्न त  त्यस्तै हो ।
साथिहरु नरहरि आचार्य लाइ काँग्रेस ले राष्ट्रपति बनाउन किन चाहेन र किन उहाँ जस्ता मानिस को मुख मा पट्टि बाध्न लगाइन्छ नेपालि राजनिति मा त्यो बुझ्न सिकौ। किन मदन भन्डारि जस्ता लाइ केहि गरौ भन्दा आर्यघाट तिर पठाइन्छ किनकि हामि बिचमा एकता को कमि भैरहेको छ।  साझा मा कसैले कसैलाइ गालि गरेर तपाइहरु लाइ माहान भन्दैन  सायद त्यहि फाइदा लियर भारतिय बिस्तारबादि हरु ले हामि लाइ अझ अरु लडाउनेछन् हामि हामि मा। हामि जस्ता बुद्धिजिबि त यस्ता कुरा गरेर लडछौ भने ७०% लाइ त राम्रो ज्ञान नै छैन राजनितिका बारेमा जो हाम्रो देश मा बसेर बिजय गछ्छदारलाइ  जिताउछन र शेखर कोइराल लाइ हराइदिन्छन भने अनि उहाँहरु बाट के आसा गर्ने । किन हामि अझ (यो ब्लग सुरु गर्नु हुने मानुभाव) यस्तो जङलि जनावर जस्तो ब्यबहार गरछौ, मलाइ ता झा ले त्यस्तो बोल्यो भन्दा पनि हामि बिच मा यस्तो सानो सानो कुरा मा झगाडा भएको देख्दा दुख लाग्यो र यो ब्लग सुरु गर्नु हुने साथको घटिया बोलि दैक्दा बिचरा भन्न मन लाग्यो । झा जस्ता लाइ त निकालेर फेक्न सकिन्छ समाज बाट यदि तपाइ हामि एक हुने हो भने र हाम्रा दाजु भाइ र दिदि बहिनि लाइ बुझाउन सक्यौ भने। त्यसैले एकता मा बाध्न प्रयास गरौ, आर्का लाइ आफ्नो घर को झगडा मिलाउन नबोलाउ ।


Read Full Discussion Thread for this article