Posted by: haaude July 26, 2008
where is Basterd Gagan Thapa now,
Login in to Rate this Post:     0       ?        

वाइस्याल हरु को लागि नयाँ मसाला पाएको छ।  चरेशानन्द ले हिन्दी बोलेको निहुमा फेरी टायर् बाल्दै छौ। तिम्रा माइबाप हत्यारा प्रचण्ड भित्ताको राष्ट्रपती मै अंकित भए पछी बिष बमन गर्न थाल्या हुन। हिन्दी मा सपथ लिनु जायज थिएन, बिरोध गरौं। म पनि गर्छु। माफि माग्नु पर्छ मात्र होइन पदबाट हट्नु पर्छ।

डाँका प्रचण्डे ले हिन्दी मा इण्डियन च्यानल लाई अन्तर्वाता दिदा बडा गौरब गरेका होलाउ, हाम्रा महान कामरेड लाई हिन्दी पनि आउछ भनेर। माओवादीले जे गरे नि हुने जे गरे नि राष्ट्रबाद?

वाइस्याल हरु केही न पाएर गगने को बिरोध गर्दै छन। आलोक जोशी "र " को नेपाल प्रमुख कस्को कोठाबाट मध्ये रातमा निस्क्यो? कस्को ईशारामा अबसरबादी एमाले लाई ढोका दियौ? बाबु राम भट्टराई र "र" सम्बध के छ थाहा छ?


इन्डिया ले खान लाग्यो भनेर गोही को आशु किन बगाउछौ? इण्डिया को ईशारा मा नाच्ने जन्तुहरु प्रचन्डे हुन, चरेशानन्द को निहु मा आफुलाई चोख्याउने अर्को नाट्क मन्चन गर्दै छन, जंगलिहरु।
 

Read Full Discussion Thread for this article