Posted by: parbatya July 26, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

ब्यवसाय त दामी छ नि हेर, बरु पार्ट्नर बन्ने हो भने भन, मलाई अल्ली फुर्सत छैन के
आजै ४-५ वटा प्रोजेक्ट भ्याउनु छ , छोड्न पनि नसकिने क्या गार्हो

आज हर्के र रिट्ठे खोइ? तिनै दुई जना हुन म जस्तै निकम्मा, आज चाँही हराए

Read Full Discussion Thread for this article